aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गणपति माइक्रोफाइनान्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
गणपति माइक्रोफाइनान्सको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ४६२ दशमलव ६२ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस