aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारी संस्थाबाट नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
सहकारी संस्थाबाट नगद चोरी

धादिङ । धुनिबेशी नगरपालिका-२ महेशफाँटस्थित सानो कृषि सहकारी संस्था लिमिटेडबाट नगद १७ लाख ३८ हजार ३ सय ९ रुपैयाँ सोमबार चोरी भएको छ । चोरीमा संलग्ने हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

प्रतिक्रिया दिनुहोस