aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युनाईटेड फाईनान्सले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
युनाईटेड फाईनान्सले लाभांश दिने

काठमाडौं । युनाईटेड फाईनान्सले लाभांश दिने भएको छ । फाइनान्सको सञ्चालक समितिको २४०औं बैठकले जगेडा कोषमा रहेको वितरण योग्य रकममध्ये ३ प्रतिशत बोनस शेयर र आ.व. २०७५/७६ कोे बाड्न योग्य मुनाफाबाट कर सहित ७.५२६ प्रतिशत नगद लाभासं वितरण गर्ने निर्णय गरेको छ । 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी साधारण सभाबाट पारीत भए पश्चात मात्र कार्यान्वयन हुने फानान्सले जनाएको छ । फाईनान्सले हाल देशभरी रहेको १५ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको तथा २०७६।८।२० गते देखि थप ७ वटा नयां शाखाबाट सेवा प्रदान गर्ने कार्यक्रम रहेको छ । फाईनान्समा भारतको प्रतिष्ठित मुथुत्त फाइनान्सको समेत लगानी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस