
काठमाडौं । ज्योति विकास बैंकले १२.७५ प्रतिशत बोनस दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले गत बोनस शेयर दिने निर्णय गरेको हो ।
३ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस पश्चात ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष ज्योति विकास बैंकले ८.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस