aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सामुदायिक लघुवित्तको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
सामुदायिक लघुवित्तको मूल्य समायोजन

 काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार शेयरमूल्य समायोजन गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको ३२ प्रतिशत बोनस शेयरका लागि नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गर्दैै प्रतिकित्ता ६०९ .०९  रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार नै संस्थाको शेयर कारोबारमा हुनेछ । कम्पनीले ३२ प्रतिशत बोनस शेयर र  १ दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि प्रस्ताव गरेकोछ ।
 

प्रतिक्रिया दिनुहोस