aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कृषि विकास बैंकद्वारा ३० प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
कृषि विकास बैंकद्वारा ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २४ गते मंगलबार सम्पन्न ७८७औं बैठकले ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद लाभांश घोषणा दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाको अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृत गरेपछि मात्र शेयरधनीले पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस