aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डिप्रोक्स लघुवितले ४५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
डिप्रोक्स लघुवितले ४५ प्रतिशत लाभांश दिने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको २५९औं सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत अर्थात ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस