
काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय जुगार रोल्पाल त्रिवेणी गाउँपालीका वडा नं.४ छेपमा गठन गरीएको केन्द्र नं.२७ का सदस्य स्वर्गिय इन्द्रा धर्तिको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
स्वर्गिय इन्द्रा धर्तिका श्रीमान बिजय बहादुर धर्ति तथा छोरी रेखा धर्तिलाई त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले १५,९६,००० रुपैयाँ प्रदान गरेका हुन । संस्थाद्धारा जिवन तथा आवास सूरक्षा कोष अन्र्तगत उक्त रकम स्वर्गिय इन्द्रा धर्तिको परिवारका सदस्यहरुलाई प्रदान गरेकोमा यस महिला सामुदायिक लघुबित्त बित्तीय संस्थाले जनाएको छ । बिजय बहादुर धतिले बीमाले सदस्यलाई बिवपतमा सहजता प्रदान गर्ने भएको हुदाँ सम्पुर्ण सदस्यहरुले विभिन्न प्रकारका बीमामा गरी सुरक्षीत रहन पनि आब्हान समेत गरे ।
संस्थाले हालसम्म ५५,००० परिवारलाई वित्तिय सेवा प्रवाह गर्दै सदस्यहरुलाई बचत तथा कर्जा प्रवाह सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संस्थाका सदस्यहरुले उत्पादन ब्यस्थापनका लागि बजार ब्यवस्थापकद्धारा सहजता प्रदान गरी हाल ६ वटा
प्रतिक्रिया दिनुहोस