aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल बङ्गलादेश बैंकको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
नेपाल बङ्गलादेश बैंकको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल बङ्गलादेश बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य १९५ दशमलव २४ रुपैयाँ तोकेको छ ।  

प्रतिक्रिया दिनुहोस