aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा वस्न्यात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा वस्न्यात

काठमाडौं । लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा विद्या वस्न्यात नियुक्त भएकी छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उनीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस