aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरएमडीसीको वार्षिक साधारणसभा पुस २३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
आरएमडीसीको वार्षिक साधारणसभा पुस २३ गते

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एक्काईसौं वार्षिक साधारण सभा पुस २३ गते अमृतभोग कालिकास्थान, डिल्लीबजारमा हुने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारणसभाको प्रस्तावमा १२ दशमलव ५ प्रतिशत नगद लाभांश र १२ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस ११ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ । पुस १० गतेसम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस