aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको नँयाबजार शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलाइ सहयोग गरेको छ । 

गत शुक्रबार एक कार्यक्रमका बीच तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण गरेको हो । 
शाखाले आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घतासमेत जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस