aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एन आई सी एशियाको शाखा गोंगबुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
एन आई सी एशियाको शाखा गोंगबुमा

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोहि वडाका वडा अध्यक्ष ख्याम राज तिवारी ज्यूबाट आज मिति २०७६ वैशाख २२ गते भव्य समारोहका बीच समुद्घाटन गरेको हो ।

बैंकको गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेकको छ । 

प्रतिक्रिया दिनुहोस