aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नयाँ नेपाल लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
नयाँ नेपाल लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेले कम्पनीको २० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन गरेको हो । बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५०५ तोकेको छ । यस वर्ष नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
 उक्त लाभांश पारित गर्न कम्पनीले पुस १९ गते साधारण सभा बोलाएको छ । सो सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ३ गतेदेखि बुक क्लोज गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस