
काठमाडौं । गण्डकी विकास बैंकले यसपटक १७ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोडको आधारमा लाभांश दिने निर्र्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस