aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल बैंकको साधारणसभाका लागि बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
नेपाल बैंकको साधारणसभाका लागि बुक क्लोज

काठमाडौं । नेपाल बैंकले पुस २५ गते ६० औं वार्षिक साधारण .सभा बोलाएको छ । सभा ए.पि.एफ क्लब, हलचोक, काठमाडौंमा विहान ११ बजे हुँदै छ ।  

सभाले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्दैछ । पुस १० गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस