aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६ प्रतिशत नगद लाभांश दिने भएको छ ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वापत बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ वितरण गर्नेछ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस