aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने

काठमाडाैं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ।

याे सँगै बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो ।

स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत रकम निकाल्न सहज हुने बैंक श्राेतले बतायो ।

प्रतिक्रिया दिनुहोस