aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

धौलागिरी लघुवित्तको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
धौलागिरी लघुवित्तको साधारण सभा हुँदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने मर्जर तथा एक्विजिसन सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस