
काठमाडौं । सरकारले यस वर्षका लागि उखुको मूल्य तोकेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको हो ।
न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस