aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

काठमाडाैं । सिद्धार्थ बैंकमा ग्राहकहरुले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गर्नसक्ने भएका छन् ।

सोही प्ल्याटफर्मबाट सजिलैसँग विदेशी मुद्राको माग गर्नसक्ने भएको हो ।

ग्राहकले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकएका शाखाहरुमध्ये आफुलाई सहज हुने शाखाबाट संकलन गर्नसक्ने छन् ।

यो बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस