aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन

काठमाडौं । एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । बैंकले पुस २४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल जावलाखेल ललितपुरमा हुने भएको हो । यसअघि बैंकले राष्ट्रिय साभागृह प्रदशनीमार्गमा साधारण सभा गर्ने भनेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस