aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सोमबार हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै दोस्रो बजारमा ऋणपत्रको खरिदविक्री हुन थालेको छ । शेयरधनीहरुले दोस्रो बजारमा सूचीकृत भई आफ्नो हितग्राही खातामा ऋणपत्र जम्मा भएपश्चात खरिद विक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस