aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ओमानी र कतारी रियालको भाउ घट्याे, अरू देशकाे के भयाे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
ओमानी र कतारी रियालको भाउ घट्याे, अरू देशकाे के भयाे ?

काठमाडौं । सोमबार कुवेती दिनारको भाउ बढेको छ भने ओमानी र कतारी रियालको भाउ घटेको छ । यसबाहेक अन्य मुद्राको भने आइतबारकै मूल्यमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ ७१ पैसा रहेको थियो ।

आज युएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा नै तोकिएको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा नै रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा नै रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो पनि खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस