aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भोलि कुमारी बैंकको साधारणसभा २१ प्रतिशत बोनस दिएर चुक्ता पुँजी पुर्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
भोलि कुमारी बैंकको साधारणसभा २१ प्रतिशत बोनस दिएर चुक्ता पुँजी पुर्याउँदै

काठमाडौं, वैशाख २५ । कुमारी बैंकको साधारणसभा बिहीबार हुँदै छ । उक्त साधारणसभाबाट बैंकले करिब २१ प्रतिशत बोनस शेयरको प्रस्ताव गरी आफ्नो चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ । 
बैंकले आव २०७३/७४ को नाफाबाट १२.७५ प्रतिशत र आव २०७४/७५ बाट ८.५ प्रतिशत बोनस दिन लागेको हो । बोनस वितरणपछि कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोडभन्दा बढी हुनेछ ।

प्रतिक्रिया दिनुहोस