aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सनराइज बैंकका ग्राहकलाई होटल सांग्रिलामा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
सनराइज बैंकका ग्राहकलाई होटल सांग्रिलामा विशेष छुट

काठमाडौं । सनराइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल संग्रीलासंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने   सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 सम्झौता अनुसार बैंकका ग्राहकहरुले ाfood, beverages, bakery, sauna and swimming जस्ता सुविधाको भुक्तानी  गर्दा  बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर  वा कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्ने बैंकले जनाएको छ । यो सुविधा यस बैंकका ग्राहकहरुले पौष १५, २०७७ सम्म उपयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस