aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड निकाल्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड निकाल्ने पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका ह्याकर पक्राउ परेका छन् ।

महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरङको रंगेली नगरपालिका– २ का ४३ वर्षीय दीपक नेपाललाई पक्राउ गरेको हो ।

उनले नाइजेरियन तथा भारतीय कुख्यात ह्याकरसँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम निकाल्ने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस