aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ज्योति विकास बैंकको साधारण सभा बस्ने स्थान परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
ज्योति विकास बैंकको साधारण सभा बस्ने स्थान परिवर्तन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १२ औं  साधारण सभा बस्ने स्थान परिवर्तन भएको छ । 

बैंकको सभा पुस २९ गते सेलिब्रेसन्स बैंक्वेट, कमलपोखरी, काठमाडौंमा हुने भएको हो । 

यसअघि बैंकले राष्ट्रिय साभागृह प्रदशनी मार्गमा साधारण सभा बस्ने भनी शेयरधनीलाई बोलाएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस