aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि बैंकको ६ जना संचालकहरु निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
एनएमबि बैंकको ६ जना संचालकहरु निर्वाचित

काठमाडौं । एनएमबि बैंकको २४ औं वार्षिक साधारण सभाले ६ जना संचालकहरु निर्वाचित गरेको छ ।

गत पुस २४ गते सम्पन्न सभाले संस्थापक शेयरधनीबाट ३ जना र सर्वसाधारण शेयरधनीबाट ३ जनालाई संचालक समितिका लागि निर्वाचित गरेको हो । 

संचालक समितिमा संस्थापक समुहतर्फ पवनकुमार गोल्याण,एफएमओ नेदरल्याण्डसको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले र सर्वसाधारणतर्फ शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन रहेको जानकारी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस