aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंकले यस कम्पनीलाई प्राप्ती गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएसँगै पुस २८ गते देखि शेयर कारोबार रोक्का भएको हो । 
 

प्रतिक्रिया दिनुहोस