aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् । 

कम्पनीको पुस २७ गते सम्पन्न तेस्रो साधारण सभाले उनीहरुलाई आगामी ४ वर्षको लागि चयन गरेको हो । 

साथै, सोही दिन बसेको कम्पनीको ५५औं सञ्चालक समितिको बैठकले निजहरुको पद तथा गोपनियताको सपथ गराएको समेत कम्पनीले जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस