aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
नेपाल एसविआई बैंकलाई ऋणपत्र जारी गर्न अनुमति

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) ले अनुमति दिएको छ । 

बैंकले ऋणपत्र जारी गर्नको लागि पुस २७ गते अनुमति पाएको हो । 

अनुमति पाएसँगै बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । 

२५ लाख कित्ता ऋणपत्र मध्ये १० कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ब्याक्तीगत संघ सँस्थालाई विक्री गर्नेछ ।  विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस