aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिर्जना फाइनान्सको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
सिर्जना फाइनान्सको शेयर सूचीकृत

काठमाडौं । सिर्जना फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

माघ २ गते कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकपद शेयर सूचीकृत गराएको हो । 

कम्पनीले शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको ६० प्रतिशत हकप्रद विक्री गरी कारोबारका लागि दोस्रो बजारमा सूचीकृत गराएको हो । 

यो शेयर शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात कारोबार गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस