aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युनाईटेड फाइनान्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेण्ट बैंकिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
युनाईटेड फाइनान्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेण्ट बैंकिङ्ग

काठमाडौं । युनाइटेड फाइनान्सले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

कम्पनीले पुस २५ गते देखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमेटलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

शेयर सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने ,दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ् लिमिटेड बाट हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस