aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनसीसी बैंकको शेयरमूल्य समायोजन, कतिमा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
एनसीसी बैंकको शेयरमूल्य समायोजन, कतिमा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो । 

नेप्सेले उक्त  कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता रू.२०२  र पैसा ६१ कायम गरेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न माघ १७ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ । 
 

प्रतिक्रिया दिनुहोस