aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनाईटेड फाइनान्सका लाभांश खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
युनाईटेड फाइनान्सका लाभांश खातामा जम्मा

काठमाडौं । युनाइटेड फाइनान्सले शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ७ दशमलव ५२ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।

 माघ ५ गते देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ  । हाल सम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली शेयर प्रमाणपत्र जम्मा गर्न अनुरोध गरेको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस