aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सेन्ट्रल फाइनान्सको नगद लाभांश राष्ट्रबैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ माघ २०७६
सेन्ट्रल फाइनान्सको नगद लाभांश राष्ट्रबैंकबाट स्वीकृत

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले प्रस्ताव गरेको नगद लाभांश राष्ट्रबैंकबाट स्वीकृत पाएको छ ।

७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती पाएको हो ।

यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस