aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको ऋणपत्र शेयर सूचीकृत भएको छ ।

बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस