काठमाडौं । गुडविल फाइनान्सका सञ्चालक रमेश मल्लको राजिनामा स्वीकृत भएको छ । उनले घरायसी कामकाजको कारण देखाइ राजिनामा दिएका थिए ।
कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको ३५०औं बैठकले मल्लको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस