काठमाडौं । समृद्धि क्यापिटलको प्रथम वार्षिक साधारण सभा फागुन ११ गते होटल ¥याडिसन लाजिम्पाट, काठमाडौंमा हुने भएको छ ।
कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने र समृद्धि क्यापिटल र प्रभु क्यापिटलवीच मर्जर गर्ने सम्बन्धमा अन्तिम स्वीकृती प्रदान गर्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस