
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार दुई ओटा कम्पनीको शेयर सूचीकृत भएको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १९ लाख ७३ हजार ४०० कित्ता बोनस शेयर र समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यी दुई कम्पनीको शेयर लगानीकर्ताले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस