aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लमजुङ्गको दुई पिप्लेमा एनसीसीको नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
लमजुङ्गको दुई पिप्लेमा एनसीसीको नयाँ शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङ्ग जिल्लाको मध्य नेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस