aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिन्धु विकास बैंकमा २ सञ्चालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
सिन्धु विकास बैंकमा २ सञ्चालक निर्वाचित

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा संजिव प्रधान र हिरा के.सी निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको माघ १७ गते सम्पन्न १०औं वाषर््िाक साधारण सभाले बाँकी अवधिको लागि उनीहरुलाई चयन गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस