aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मर्जरपछि जनता र ग्लोबलको शेयर रजिष्ट्रार 'ग्लोबल आइएमई क्यापिटल'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
मर्जरपछि जनता र ग्लोबलको शेयर रजिष्ट्रार 'ग्लोबल आइएमई क्यापिटल'

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भएपश्चात शेयर रजिष्टार पनि एउटै तोकिएको छ ।

यस अघि साविकको जनता बैंकको शेयर रजिष्ट्रारमा जनता क्यापिटल रहेको थियो । मर्जर प्रकृया पुरा गरी ग्लोबल आइएमई बैंकको नाममा एकिकृत कारोबार सुरु गरिसकेको बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहने भएको हो ।

बैंकले सुचना जारी गरी माघ १९ गतेदेखि शेयर रजिष्ट्रार जनता क्यापिटलबाट ग्लोबल आइएमई क्यापिटलमा स्थानान्तरण गरिएको जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस