aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस