aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मेरो माइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
मेरो माइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको खातामा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको कात्तिक २९ गते सम्पन्न ७औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरको थियो । 

कम्पनीको साधारण सभाको लागि भएको बुक क्लोजसम्म हितग्राही खातामा शेयर धारण गर्ने शेयरधनीहरुको हितग्राही खातामा सो बोनस जम्मा गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस