aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हकप्रद शेयर निष्कासनको लागि प्रुडेन्सिय इन्स्योरेन्सको बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
हकप्रद शेयर निष्कासनको लागि प्रुडेन्सिय इन्स्योरेन्सको बुक क्लोज

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले माघ २७ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज गरेको हो । माघ २६ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बाृेर्ड सेबोनबाट पुस २९ गते स्वीकृती पाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस