aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आशा लघुवित्तको बोनस शेयर सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ माघ २०७६
आशा लघुवित्तको बोनस शेयर सुचिकृत

काठमाडौं । नेप्सेमा बुधवार आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको २ लाख ४८ हजार ८८० कित्ता बोनस शेयर सुचिकृत भएको हो । अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस