काठमाडौं । नेपाल फाईनान्स लिमिटेडकोे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सो क्यापिटल रोजेको हो ।
प्रतिक्रिया दिनुहोस