
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रारम्भिक समझदारी भएको छ ।
यी दुई कम्पनीहरु विच प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा माघ २९ गने हस्ताक्षर भएको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते भएकाे विशेष साधारण सभामा उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस